LATEST



ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह स्वमूल्यांकन (लीजा) का सूचकहरु अबिलम्बन गर्दै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउँदै लगिएको पाइएको छ । गत चार वर्ष अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्यांक गर्नका लागि विभिन्न एक वटा सूचक तयार गरी आफ्नो स्थानीय तहको मूल्यांकन आफैंले गर्ने गरी स्थानीय तहको
थप पढ्नुहोस्
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पन्ध्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले गाउँपालिकाका लागि आवश्यक कानुन निर्माण गरेको छ भने गाउँपालिकाको आर्थिक सामाजिक बस्तुस्थिति बिवरण २०८१ को पुस्तक बिमोचन र विपद पश्चात
थप पढ्नुहोस्
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले सूचना सार्वजनिक गरी सबै वडामा रेविज विरुद्धको खोप सञ्चालन गर्न
थप पढ्नुहोस्
ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । बुधबार वडा न.१ स्थित् चौघरेमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिकदलका प्रतिनिधि,कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी लगायत अन्य व्यक्तिहरुको
थप पढ्नुहोस्













Total views : 405111