LATEST



काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नुभएको छ । उक्त भेटमा मन्त्री खड्काले कोभिड १९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्याएको सहयोग प्रति धन्यवाद दिनुभएको छ । भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धको विषयमा छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।
थप पढ्नुहोस्
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सफथ लिनु भएको छ । कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्काले बुधबार परराष्ट्रमन्त्रीको पद बहाली गर्नुभएको हो । आज नै पद बहाली पछि पत्रकारहरूसँग आफ्नो भ्रमणको प्राथमिकतामा एमसीसी नरहेको समेत बताउनुभएको छ
थप पढ्नुहोस्












Total views : 405612