LATEST



भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै मेलौली नपा र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० आजबाट शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले २०८० फागुन २९ देखि चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घघाटन गर्नुभयो । भक्तपुरको सहिद स्मृति
थप पढ्नुहोस्












Total views : 409087