LATEST



रशिला थापा भक्तपुर । मदरल्याण्ड स्कुलले आयोजना गरेको मिस एण्ड मास्टर लिटिल स्टार २०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड २०८० घोषित भईन भने, मास्टर
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरस्थित भातेढिकुरमा रहेको मदरल्याण्ड इङ्गलिस स्कुलले मिस एण्ड मास्टर लिटल स्टार सिजन १ गर्ने आयोजना गरेको छ । उक्त प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा रहेका छन भने, क्लोज क्याम्पपछि यही फागुन ४ गते ग्रायण्ड फिनाले हुने स्कुलका प्रिन्सिपल सञ्जय खड्काले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ
थप पढ्नुहोस्













Total views : 405111