LATEST



भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सम्पन्न भएको छ। उक्त टुर्नामेन्ट प्रतियोगितामा ३२ वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा समृद्धि स्कूल प्रथम हुन सफल भयो भने, AITM कलेज दितिय र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसइई फुट्सल टुर्नामेन्ट २०८१ शुक्रबारदेखिशुरु हुने भएको छ । उक्त टुर्नामेन्टका लागि नाम दर्ता सुरू भैसकेको छ भने, एसइई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागीता जनाउन सक्ने क नलेजले जानकारी
थप पढ्नुहोस्











Total views : 405779