LATEST



भक्तपुर । नेकपा एमाले चागुनारायण नगरकमिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले चागुनारायणका अध्यक्ष राम प्रसाद तिमल्सिनाले बताउनुभयो । "एमालेको नीति नै सामाजिक कार्यमा धेरै भन्दा धेरै सहभागी हुने रहेका हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं," अध्यक्ष
थप पढ्नुहोस्
काठमाडौं । काठमाडौंको बनस्थलीमा रहेको त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिको कास्कून र ब्लोदानको संयोजनमा रक्तदान कार्यक्रम भएको हो । सो रक्तदान कार्यक्रम कास्कून र ब्लोदान बीच आर्थिक वर्ष २०७८ देखि ०८९ सम्ममा कास्कूनका सदस्य संस्थाहरुको
थप पढ्नुहोस्













Total views : 405625