LATEST



जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा ७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ प्रमुख अतिथि बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको आतिथ्यमा सम्पन्न गरेको छ । २०८० को एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै प्रमुख अतिथि मन्त्री थापाले ४
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगपालिका वडा नम्बर ७ मा रहेको हिमाल एकेडेमीकी एक विद्यार्थीले एसइइमा ४ जिपिए प्राप्त गरेकि छिन । लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको हिमाल एकेडमीमा आध्ययनरत छात्रा विपिना मिश्रले एसइइमा उक्त जिपिए हासिल गर्न सफल भएको विद्यालयका प्रध्यानाध्यापक प्रदिप थापाले जानकारी दिनुभएको छ । उक्त विद्यालयका
थप पढ्नुहोस्











Total views : 405790