आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै | Jana Aawaj News

आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै : Jana Aawaj News

कामाडौं । आज बिहान ११ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

आज बस्ने उक्त बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची तय भएको छ । सो बैठक मंगलबारदेखि सुरु भएता पनि पहिलो दिन नेताहरूले आ-आफ्नो भनाइ राखिएको थिएन भने आजको सो बैठकमा आ-आफ्नो भनाई राख्ने बताईएको छ ।

आज बस्न लागेको बैठकमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री  धनराज गुरुङले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न