भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा आशिष् पौडेल सर्वसम्मत भएका छन्। बिहिबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रबाट पौडेलको नेतृत्वमा १२ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो।
शाखाको उपाध्यक्षमा राजकुमार लामिछाने, महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह-सचिवमा संगम लामा, सह- सचिव समावेशी विपना मुसिख्वल, कोषाध्यक्ष सिर्जना खतिवडा सदस्यहरुमा देवेन्द्र प्रजापती, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्ले र प्रतीक राज कार्की सर्वसम्मत भएका छन् ।

त्यसैगरि केन्द्रिय प्रतिनिधिहरुमा हेम राज ढकाल, शिर्जना खतिवडा र राज कुमार लामिछाने र प्रदेश प्रतिनिधिमा रोशन राज आर्याल लगाएत सर्वसम्वत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 352888