विकासको लागि वित्त कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

विकासको लागि वित्त कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन

पढ्न लाग्ने समयः < 1 मिनेट
विकासको लागि वित्त कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन : Jana Aawaj News

जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

उक्त सम्मेलन अन्तर्गत गेट्स फाउण्डेशनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x