ड्रग्स केसमा आर्यन खानसँग सोधपुछ | Jana Aawaj News

ड्रग्स केसमा आर्यन खानसँग सोधपुछ

पढ्न लाग्ने समयः < 1 मिनेट
ड्रग्स केसमा आर्यन खानसँग सोधपुछ : Jana Aawaj News

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो सीआईबीले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग मुम्बईको हाइप्रोफाइल पार्टीको शिलशिलामा सोधपुछ गर्ने बताइएको छ ।

द इम्प्रेस क्रुजमा पार्र्टी कार्डेलिया चलिरहेको उक्त समयमा ब्यूरोले छापा मारेको हो । उक्त पार्र्टीमा ६ सय हाइप्रोफाइल मानिस सामिल रहेको बताइएको छ ।

सोहि पार्टीमा संम्लग्न ३ युवतीसहित १३ जनालाई ब्यूरोेले नियन्त्रणमा लिएको हो । सोहि क्रुजमा आर्यन रहेको भएता पनि उनले ड्रग्स लिएको नलिएको अझै यकिन भइसकेको बताइएको छ ।

ब्युरोले हिरासतमा लिइएका १३ मध्ये ८ जनालाई गिरफ्तार गरिएको छ भने, आर्यनले आइतबार राति ११ बजेसम्म ब्यूरोमा उपस्थित हुनुपर्ने बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न