नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु | Jana Aawaj News

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु : Jana Aawaj News

काठमाडौँ । शनिबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अगाडी देखि बैठक सुरु भएको छ ।

यस्तै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको १० बुँदे कार्यन्वयनमा नेताहरुले असहमति देखाएको भन्दै आपत्ति जनाएका थिए ।

आज बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीद्धारा राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न