Jana Aawaj News

Bhaktapur Hospital
मदरल्याण्डमा अभिभावक अभिमुखीकरण सम्पन्न: Jana Aawaj News

मदरल्याण्डमा अभिभावक अभिमुखीकरण सम्पन्न

2 years ago

जन आवाज न्युज/भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले करिब ३७८ जना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टाराईले उदघाटन गर्नु भएको उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले मदरल्याण्ड स्कुलमा प्रि-स्कुलको

थप पढ्नुहोस्
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री ओली

2 years ago

जन आवाज न्युज/काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनवटी कुराहरु नभएको बताउनुभयो । “हुन त

थप पढ्नुहोस्
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह: Jana Aawaj News

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

2 years ago

जन आवाज न्युज/पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा बिहिवार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि

थप पढ्नुहोस्
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण: Jana Aawaj News

प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण

2 years ago

जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले मंगलबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको

थप पढ्नुहोस्
विमल मेमोरियल विद्यापीठको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न: Jana Aawaj News

विमल मेमोरियल विद्यापीठको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न

2 years ago

जन आवज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित विमल मेमोरियल विद्यापीठ विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सुर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । एसईई र बिएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयको छवि बनाएको उक्त

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत संस्कार गुरूकूलको आयोजनामा आइतबार सम्पन्न एकल गायन प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भएको उक्त एकल गायन

थप पढ्नुहोस्
सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री: Jana Aawaj News

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुुभएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलद्वारा आज आयोजित ‘युवा अन्तक्र्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न