Jana Aawaj News

Bhaktapur Hospital
Time Series Analysis Using E-views विषयमा पाँचदिने कार्यशाला गोष्ठीआजबाट शुरु: Jana Aawaj News

Time Series Analysis Using E-views विषयमा पाँचदिने कार्यशाला गोष्ठीआजबाट शुरु

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Time Series Analysis Using E-views विषयमा भएको पाँचदिने कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले अनुसन्धानलाई प्राथमिकतामा राखेका देशहरुको तुलनात्मक रुपमा विकास भइरहेको बताउनुभयो

थप पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो: Jana Aawaj News

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो

5 years ago

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलाएको छ । उक्त सूचनामा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान: Jana Aawaj News

भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख एंव छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय

थप पढ्नुहोस्
काठमाडौँ महानगरपालिकाद्वारा आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय: Jana Aawaj News

काठमाडौँ महानगरपालिकाद्वारा आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय

5 years ago

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । कामपा शिक्षा विभागका प्रमुख

थप पढ्नुहोस्
श्रमदानबाट निर्माण गरिएको विद्यालय जीर्ण हुँदा धरापमा परिणत: Jana Aawaj News

श्रमदानबाट निर्माण गरिएको विद्यालय जीर्ण हुँदा धरापमा परिणत

5 years ago

जाजरकोट । एक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धरापको रुपमा परिणत भएको छ । सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा विकास भएको स्थानीयवासी बताउँछन् । राजनीतिक खिचातानीका कारण विद्यालयको

थप पढ्नुहोस्
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएमा कारबाही गर्ने: Jana Aawaj News

सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएमा कारबाही गर्ने

5 years ago

काठमाडौ । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले हिजो एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले

थप पढ्नुहोस्
सूर्यविनायक नगर प्याब्सनको अधिवेशनमा मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन: Jana Aawaj News

सूर्यविनायक नगर प्याब्सनको अधिवेशनमा मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

5 years ago

भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठनm प्याब्सन सूर्यविनायक नगर समितिको अध्यक्षमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नगर समितिले सम्पन्न गरेको दोश्रो अधिवेशनले उपाध्यक्षमा विनोद काफ्ले, सचिवमा खुम शर्मा, कोषाध्यक्षमा भोला चौधरी र सदस्यहरुमा कृष्ण भक्त ङाखुरी, बालकुमार खत्री र यज्ञराज भट्टराईलाई सर्वसम्मत चयन गरेको हो

थप पढ्नुहोस्
हतारिएर विद्यालय नखोल्न मेयर श्रेष्ठको आग्रह: Jana Aawaj News

हतारिएर विद्यालय नखोल्न मेयर श्रेष्ठको आग्रह

5 years ago

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन मध्यपुर नगर समितिको आयोजनामा भएको दोश्रो अधिवेशनको उद्घघाटन गर्दै उहाँले अरु जिल्लाहरुमा विद्यालय खोलियो भन्दै हतारिएर विद्यालय खोले भविश्यमा पछुताउनु पर्ने बताउनुभएको छ । कार्यक्रममा

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न