LATEST


भक्तपुर । वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ । सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी,
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरस्थित भातेढिकुरमा रहेको मदरल्याण्ड इङ्गलिस स्कुलले मिस एण्ड मास्टर लिटल स्टार सिजन १ गर्ने आयोजना गरेको छ । उक्त प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा रहेका छन भने, क्लोज क्याम्पपछि यही फागुन ४ गते ग्रायण्ड फिनाले हुने स्कुलका प्रिन्सिपल सञ्जय खड्काले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री अशोककुमार राईसमक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुरोध पत्र हस्तान्तरण गर्नुभएको छ । भनपा वडा नं. ९ का वडाध्यक्ष
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको समापन तथा सांस्कृतिक कार्यक्रम एक भव्य समारोहबीच कलेज प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले शिक्षालाई जोड दिँदै २०५६
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम बुधबार एक कार्यक्रमबीच वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त
थप पढ्नुहोस्
भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा अंग्रेजी बोडिङ स्कुलले नमूना संसद अभ्यास गर्ने भएको छ । त्यसको तयारी स्वरुप केही दिन अगाडी निर्वाचन प्रक्रिया अनुसार मतदान गरेर संसद चयन गर्ने कार्य सकिएको विद्यालयका इन्र्चाज विनय खड्काले जानकारी दिनुभयो । ‘‘हामी दल जस्तै रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउस
थप पढ्नुहोस्
भक्तपुर, बैशाख १० । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाई तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी
थप पढ्नुहोस्
काठमाडौं भाद्र २० । We Love U Foundation ले आईतबार गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका स्थित बिकट गाउँमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक सामाग्रीको अभाव भैरहेको अवस्थामा चित्रे पोखरी मा.बि.मा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्वेटर विद्यालयमा टेलिभिजन र पुस्तकालयको स्थापना गरिएको छ
थप पढ्नुहोस्






Total views : 412130