LATEST


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले जनक खड्का छात्रवृत्ति कोषबाट आफ्ना र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ । कोषका अध्यक्ष सानुबाबु खड्काको अध्यक्षतामा आयोजना भएको छात्रवृत्ति बितरण कार्यक्रममा कोषका संस्थापक किरण खड्काले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई पठनपाठनका लागि सदैव
थप पढ्नुहोस्
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसइई आजदेखि देशभरान शुरु भएको छ । बिहान ८ बजेबाट शुरु भएको अङ्ग्रेजीको परिक्षा ११ बजेसम्म सञ्चालन भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४
थप पढ्नुहोस्
भक्तपुर । क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलले रजत जयन्ती-२०८० भव्यताका साथ सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा रहेको सो विद्यालयको रजत जयन्ती सोमबार भक्तपुरमा सम्पन्न गरेको छ । वि.सं. २०५५ सालमा स्थापना भएको सो स्कूलको रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थीहरुलाई सम्मान, पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रमको
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताउनुभयो । उहाँले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायक स्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत
थप पढ्नुहोस्
भक्तपुर । भिमसेनथानस्थित प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी २०८० सम्पन्न भएको छ । एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक धर्मरत्न खाईतुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाल मनोविज्ञ अध्यक्ष डा.ईन्द्रकुमार प्रसाईले पानसमा दिप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यालयका
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको सभा हलमा शनिवार वागीश्वरीमा कार्यरत कर्मचारीहरु बिच कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरु भनेको सार्वजनिक व्यक्तित्व हुन् । कर्मचारीहरुले
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययन पश्चात् थप उच्च
थप पढ्नुहोस्






Total views : 412130