LATEST


जन आवाज न्युज/जनकपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको भक्तपुरकै अग्रणी निजी विद्यालय शंकरले आफ्नो ४५ औं बार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मको अभिभावक दिवस पनि मनाएको विद्यालयका प्रिन्सिपल शरण चौंलागाई जानकारी दिनुभयो । उहाँले विद्यालयले
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, १५ गते । अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ । भक्तपुर कमलविनायकको चोखा विनायकस्थित सो विद्यालयले शैक्षिक सत्र २०८२ देखि कक्षा सञ्चालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयले उक्त
थप पढ्नुहोस्
जन आवाज न्युज /जेठ, १२गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं २ मा अवस्थित सामुदायिक विद्यालय गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा उच्चस्तरको पानी शुद्धीकरण उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम ललितपुर, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख
थप पढ्नुहोस्
जन आवाज न्युज /भक्तपुर । ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन यहि जेष्ठको ८ र ९ गते हुने भएको छ । ख्वप कलेजले अध्ययन अध्यापन सँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतीमा विशेष पहल गदै आएको छ । विगतका वर्षहरुमा ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ । अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना गदै छ । यस सम्मेलन
थप पढ्नुहोस्
जन आवाज न्युन/काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गतेको १६ औँ
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई
थप पढ्नुहोस्
जन आवाज न्युज/झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको
थप पढ्नुहोस्







Total views : 412142