LATEST


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाज्या पुखुको दक्षणपट्टि २० फिटको बाटो खोल्ने विषयमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय र भक्तपुर क्याम्पासबीच सहमति भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. केदारप्रसाद
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो-खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) प्रतियोगिता कार्तिक १४ गते बुधबार एक भव्य समारोहबीच सम्पन्न भएको छ । नेपाल
थप पढ्नुहोस्
जन आवाज सम्वाददाता बुधबार । परमेश्वरको मण्डली विश्वसुसमाचार समाज विश्वविद्यालय विध्यार्थीहरुको स्वयंसेवक समूह ASEZ द्वारा गठ्ठाघरमा सरसफाइ सम्पन्न भएको छ । बुधबार पुर्वान्चल विश्वविद्यालय (PU), भक्तपुर मल्टिपल क्याम्पस (BMC) र कोटेश्वर मल्टिपल क्याम्पस (KMC) मा अध्ययनरत विध्यार्थीहरुले गठ्ठाघरमार्गमा करिब १ किमी सडक सरसफाई कार्यक्रम
थप पढ्नुहोस्
नारायण थापा काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्र्थीहरुको स्वयंमसेवक समूह ASEZ STAR द्धारा ओरियन्ट कलेजमा दुई दिने Shoulder to Shoulder Campaign शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा ASEZ STAR का करीब २० जना सदस्यहरुले विद्यार्थीहरुलाई विद्यालयमा हुने हिंसा र त्यसको रोकथामका विषयमा पावर पोइन्ट प्रस्तुती (ppt)
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्दै आइरहेको छ । छात्रवृत्ति वितरणकै क्रममा अरनिको माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्राचार्य प्रेमबहादुर खड्काले आफ्नो स्व.बुबा आमा रुद्र बहादुर खड्का र शिवकुमारी खड्का स्मृति छात्रवृत्ति कोष नामाकरण गरी रु. ५ लाख १
थप पढ्नुहोस्
भक्तपुर । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापति मा. थापा
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ । प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा. मन्त्री बलराम अधिकारीसँग
थप पढ्नुहोस्






Total views : 412135