Jana Aawaj News

Bhaktapur Hospital
नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न : Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न 

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा) का निर्देशक नन्दलाल पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने ईमेज स्कुल, यूनिटी स्कुल,

थप पढ्नुहोस्
मदरल्याण्डमा ‘‘सिकाउनलाई पढौँ’’ अभियान: Jana Aawaj News

मदरल्याण्डमा ‘‘सिकाउनलाई पढौँ’’ अभियान

2 years ago

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक वडा नंं. ९ मा रहेको मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई “सिकाउनलाई पढौँ ” अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मदरल्याण्ड स्कुलमा कार्यरत ४२ जना शिक्षकहरुलाई आज प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र सुदर्शन घिमिरेले दुई चरणमा प्रशिक्षण दिनु भएको थियो ।

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न: Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न

2 years ago

भक्तपुर । ‘दिगो विकास व्यवस्थित शहर : स्वच्छ समृद्ध सुर्यविनायक नगर’ भन्ने मुल नाराका साथ २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा नगरपालिकाभित्र रहेको २९ वडा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई विद्यालय व्यवस्थापन सम्बन्धि तालिम दिइएको हो

थप पढ्नुहोस्
दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण: Jana Aawaj News

दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण

2 years ago

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण गरिएको छ । उक्त समारोहमा प्रमुख अतिथि नगेन्द्रराज शर्माले ‘साहित्यिक

थप पढ्नुहोस्
रेनराजेनका तीन कृति सार्वजनिक: Jana Aawaj News

रेनराजेनका तीन कृति सार्वजनिक

2 years ago

  भक्तपुर । मध्यपुर थिमिमा नवरत्न लाईफ स्कुलले आयोजना गरेको कार्यक्रममा रेनराजेनका तीन कृति ‘सरल नेपाल लिपी वर्णमाला’, ‘लः ध्वगी मखु’ कविता संग्रह र ‘ख्वये बछि न्हिले बछि’ गजल संग्रह सार्वजनिक भएको छ । सार्वजनिक भएको पुस्तक ‘सरल नेपाल लिपी वर्णमाला’ नेपाली भाषामा रहेको छ, भने अन्य दुई कृति ‘लः ध्वगी मखु’ कविता संग्रह र ‘ख्वये बछि न्हिले

थप पढ्नुहोस्
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित: Jana Aawaj News

आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

2 years ago

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा भएको उक्त शिविरबाट ३८ जना लाभान्वित भएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न: Jana Aawaj News

सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न

2 years ago

भक्तपुर । सूर्यविनायक नगरपालिकाको सहयोग र युवाका साथ साथ आवाज नेपालको आयोजनामा २०८१ असार १६ देखि १९ गते सम्म सूर्यविनायक नगरपालिका भित्र रहेको १० वटा वडाहरु बाट १६/२४ वर्ष उमेर समुहका ३५ जना युवाहरुको सहभागितामा ४ दिने नमुना युवा नगर सभा कार्यक्रम सम्पन्न भएको छ । नमुना युवा नगर सभा कार्यक्रममा नमुना युवा नगर प्रमुख मेनुका थापा, उपप्रमुख शिरिषा

थप पढ्नुहोस्
मिड भ्याली कलेजद्धारा ७७ वटै जिल्ला, स्थानिय तहका १ छात्र र १ छात्रालाई पुर्ण छात्रवृत्ति: Jana Aawaj News

मिड भ्याली कलेजद्धारा ७७ वटै जिल्ला, स्थानिय तहका १ छात्र र १ छात्रालाई पुर्ण छात्रवृत्ति

2 years ago

भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ४ नयाँ ठिमीमा रहेको मिड भ्याली कलेजले ‘मिड भ्याली ग्रान्ड टपर्स स्कलरसिप’ प्रदान गर्ने भएको छ । यस कार्यक्रममा कलेजले सबै  प्रदेशबाट १ जना छात्र/१ जना छात्रालाई स्कलरसिप दिने भएको छ । साथै ७७ वटै जिल्लाबाट जिल्लामा टप गरेका १ जना छात्र १ जना छात्रा तथा सम्पुर्ण स्थानिय निकायको साथै

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न