LATEST


भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते होटल सिटी गाउँको कार्यक्रम हलमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
थप पढ्नुहोस्
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी मा.वि. तुमचोमा बारा चटामरी विशेष पर्व मनाइयो । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को भावनाअनुसार कक्षा ८ का ३३८ जना विद्यार्थीहरूलाई मुगीको बारा र चटामरी पकाई खुवाइयो । जून ५ को विश्व वातावरण दिवसको उपलक्ष्यमा वागीश्वरी माविका विद्यार्थीहरूलाई पानीका स्रोतहरू कमलविनायक पोखरी, गरुडकुण्ड, च्याम्हासिंह पोखरी, वाचुहिटी, जसहिटी
थप पढ्नुहोस्
भक्तपुर । “रेडक्रस अभियानमा लागू विपत्तिमा परेका मानवलाई सेवा गरौं” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रसको विधि अनुसार रेडक्रसमा “म सेवा गर्छु” नारालाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मजबुद थिमीले आइतबार विनायक जुनियर रेडक्रस सर्कल को पुनःगठन गरेको छ । विनायक जुनियर रेडक्रस सर्कलका
थप पढ्नुहोस्
काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार सिंहदरवार काठमाडौं स्थित राष्टिय समाचार समिति रासस कार्यालयको अध्ययन भ्रमण गरेका छन् । कलेजमा पत्रकारिता स्नातक तह पहिलो वर्षमा पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थीको टोली राससमा पुगेर अध्ययन भ्रमण गरेका हुन् । कार्यालयमा राससका प्रधान सम्पादक उत्तम सिलवालले
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरु समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकता बमोजिम
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला’ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले संसारभर नै मोबाइलको स्क्रिन टाइमले समाजलाई नै तनाब दिइरहेकोमा
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूको ७२८ जना अभिभावकहरूलाई स्टार बैंक्वेटमा भेला गरी भएको उक्त कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. रवीन कटवालले कुशल अभिभावक बन्न अपनाउनुपर्ने जीवन पद्धतिका कुराहरू प्रष्ट पार्नुभयो । अभिभावकहरूस“ग भएको फोनको
थप पढ्नुहोस्






Total views : 412128