LATEST



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गर्नु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन
थप पढ्नुहोस्
भक्तपुर । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ । कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उहाँकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना र स्थानीय तहहरुबीचको सहकार्य अविस्मरणीय रहेको बताउनुहुँदै
थप पढ्नुहोस्
काठमाण्डौ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् । आज राति भने वाग्मती प्रदेशका एक वा दुई ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज साँझतिर भने पानी पर्न सक्ने महाशाखाले
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा भएको फोहर तत्काल व्यवस्थापन गरी उठाउन निर्देशन दिनुभएको छ । त्यसैगरी प्रधानमन्त्री देउवाले फोहोर तत्काल उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारले पूर्ण सहयोग गर्ने समेत सचिवालयले जानकारी गराएको छ । यस्तै सोमबार साँझ प्रधानमन्त्री देउबाले फोहोर धेरै नै भएकाले तुरुन्त आवश्यक
थप पढ्नुहोस्
काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य भएसगैं आज नै सत्ता गठबन्धनका दलहरुले मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन छलफल गर्नुभएको थियो । उहाँले
थप पढ्नुहोस्
काठमाडौँ । माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । । आज बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । यसैगरी प्रतिनिधिसभामा सो दलका २२ जना सांसद रहेका छन् भने, राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल पनि सर्वसम्मत चयन भएका छन् । राष्ट्रियसभामा भने ७ जना रहेका छन् ।
थप पढ्नुहोस्
काठमाडौं । मन्त्रिमण्डलको नाम टुंगो लगाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि छलफलमा बस्ने भएका छन् । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल विस्तारको टुंगो लगाउनका लागि छलफल गर्न बाृलाइएको बताइएको छ । कुन पार्र्टीले
थप पढ्नुहोस्
काठमाडौं । घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा पक्राउ गरिएको हो । असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई प्रहरी वृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार केन्द्रीय प्रहरी विशेष कार्यदल,
थप पढ्नुहोस्












Total views : 407005