भक्तपुर । आइतबार नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा देशभरको मौसममा बदली र वर्षाको अवस्था देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मात्र मौसम सफा रहेको छ। अहिले कोशी, गण्डकी र लुम्बिनीका केही स्थानहरूका साथै
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, बैशाख १० गते । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ । बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
थप पढ्नुहोस्
भक्तपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको बताउनुभएको छ । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति आक्रोश पोख्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार-आइतबारभित्र अतिक्रमित सुकुम्वासी
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, बैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङले चौतर्फी आलोचना भएपछि पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । 'दिगो विकास व्यवस्थित शहर स्वच्छ समृद्धि सूर्यविनायक नगर' भन्ने मूल नारामा साथ सूर्यविनायक नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकसँग अन्तरपुस्ता पुस्तान्तरण सम्वाद तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलको वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा आयोजित जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चार नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भक्तपुर नगरपालिकाले २७ स्वर्ण र १२ रजत गरि २४ पदकसहित प्रथम स्थान हासिल गर्दै सबैभन्दा बढी पदक जित्न सफल भएको छ। यसैगरी चाँगुनारायण नगरपालिका उत्कृष्ट प्रदर्शन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुुर, बैशाख ८ गते । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । “उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज
थप पढ्नुहोस्
काठमाडौँ। नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी
थप पढ्नुहोस्





Total views : 402911