LATEST
जन आवाज न्युज/भक्तपुर असार,२ गते । सुर्यविनायक नगरपालिका गुण्डु वडा नम्बर-७ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ३८औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा २०४४ साल असार १ गते विद्यालय स्थापना गर्नुहुने स्थानीय शिक्षाविद तथा समाजसेवीहरुको साथै स्कुललाई निरन्तर रुपमा जुझारु नेतृत्व प्रदान गर्नुहुने संस्थापक
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असार, २ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ । बढेकाे मूल्य आजैदेखि लागू हुने निगमले जनाएकाे छ ।
थप पढ्नुहोस्
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरिएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असार, १ गते । आज देशभर आंशिकदेखि साधारणतया बदली रही केहि स्थानमा वर्षा हुुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक,दुई स्थानमा भारीदेखि धेरै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३१ गते । भक्तपुरमा बुधबारदेखि फिस टनेल एक्स्पो २०८२’ शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो-२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो असार ४ गतेबाट सुरु हुने एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन
थप पढ्नुहोस्
३१ जेष्ठ २०८२, काठमाडौँ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको
थप पढ्नुहोस्





Total views : 403076