Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
परमेश्वरको मण्डलीद्वारा ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा बृहत सरसफाइ सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा बृहत सरसफाइ सम्पन्न

1 year ago

जन आवाज न्युज/जेष्ठ, २८ गते । परमेश्वरको मण्डली विश्व सुसमचार समाजद्वारा ललितपुरको गोदावरी नगरपालिकास्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष  राज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथितिहरूमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका

थप पढ्नुहोस्
७० करोड बराबरको बिकास निर्माणको काम भइरहेको छ : वडा अध्यक्ष बस्नेत: Jana Aawaj News

७० करोड बराबरको बिकास निर्माणको काम भइरहेको छ : वडा अध्यक्ष बस्नेत

1 year ago

जन आवाज न्युज/भक्तपुर, जेठ २८ । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर

थप पढ्नुहोस्
सरकारी सञ्चार माध्यमहरुमा भोट भाषाको समाचार सेवा सुरु गरिदिन नेपाल बौद्ध महासंघको आग्रह: Jana Aawaj News

सरकारी सञ्चार माध्यमहरुमा भोट भाषाको समाचार सेवा सुरु गरिदिन नेपाल बौद्ध महासंघको आग्रह

1 year ago

जन आवाज न्युज/काठमाडौँ, २८ जेठ । नेपाल बौद्ध महासंघले सरकारी सञ्चार माध्यमहरुमा भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्था गरिदिन ध्यानर्कषण गराएकोछ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आज ज्ञापन पत्र हस्तान्तरण गर्दै महासंघले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण

थप पढ्नुहोस्
मन्त्री र कर्मचरी सबै योग अभ्यासमा: Jana Aawaj News

मन्त्री र कर्मचरी सबै योग अभ्यासमा

1 year ago

जन आवाज न्युज/काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले मंगलबार सञ्चार मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरु र कर्मचारीहरु माझ योग अभ्यास प्रशिक्षण प्रदान गरिएको छ । सार्वजनिक प्रसारण रेडियो नेपालको सभाहलमा गरिएको योग अभ्यास कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल,

थप पढ्नुहोस्
पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली: Jana Aawaj News

पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली

1 year ago

जन आवाज न्युज/ललितपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह

थप पढ्नुहोस्
सूर्यविनायक-३ बालकोटमा वडागत सार्वजनिक सुनुवाई भब्य रुपमा सम्पन्न: Jana Aawaj News

सूर्यविनायक-३ बालकोटमा वडागत सार्वजनिक सुनुवाई भब्य रुपमा सम्पन्न

1 year ago

जन आवाज न्युज/भक्तपुर जेस्ठ, २७ । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका वडा नं ३ को सभाहलमा मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाबासी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय शासनलाई अझ जनमुखी र

थप पढ्नुहोस्
नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री ओलि: Jana Aawaj News

नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री ओलि

1 year ago

जन आवाज न्युज/जनकपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर

थप पढ्नुहोस्
सूर्यविनायक वडा नम्बर ९ को सार्वजनिक सुनुवाई : सेवाको प्रभावकारिता र विकासमाथि नागरिकको सवाल: Jana Aawaj News

सूर्यविनायक वडा नम्बर ९ को सार्वजनिक सुनुवाई : सेवाको प्रभावकारिता र विकासमाथि नागरिकको सवाल

1 year ago

जन आवाज न्युज/भक्तपुर, जेठ २६ । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका-९ नङ्खेलमा सोमबार वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सञ्चार केन्द्र नेपालले

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']