LATEST
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३१ गते । भक्तपुरमा बुधबारदेखि फिस टनेल एक्स्पो २०८२’ शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो-२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो असार ४ गतेबाट सुरु हुने एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन
थप पढ्नुहोस्
३१ जेष्ठ २०८२, काठमाडौँ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ जेष्ठ, गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । भक्तपुरको सूर्यविनायक नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिका ०८२/८२ मा पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको छ । सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा
थप पढ्नुहोस्
जन आवाज न्युज/काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२/८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन
थप पढ्नुहोस्
नारायण थापा जन अवाज न्युज/भक्तपुर जेष्ठ, २९ गते । आज मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरापालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज वडा नं. ७ मा होमियोप्याथिक सुभारम्भ भएको बताउदै स्वास्थ्य क्षेत्रमा आमुख परिवर्तन गर्नका लागी
थप पढ्नुहोस्





Total views : 403079