LATEST



भक्तपुर । मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत मेधावी विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि समेत आफ्नो स्थान सुरक्षित गरेका
थप पढ्नुहोस्
भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को बीईई (BEE) परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दुवै परीक्षामा जीपीए ४ हासिल गर्न सफल मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाबाट सम्मानित भएको छ । कक्षा ८ को बीईई परीक्षा र कक्षा १० को एसईई दुवैमा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै दुवै
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुल २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै नगरपालिकाबाट सम्मानित भएको छ । नगरपालिकाले एक समारोहबीच विद्यालयसँगै एसईईमा ४.० जीपीए ल्याउने विद्यार्थी सुप्रोल श्रेष्ठ र कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा ४.० जीपीए हासिल गर्ने अन्जन कटुवाललाई पनि सम्मान
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थीलाई
थप पढ्नुहोस्
भक्तपुर। रोटरी क्लब अफ भक्तपुरद्वारा आयोजित अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगिता २०८३ मा सिद्धार्थ विद्यापीठ विद्यालयकी छात्रा आरोही बल्लाले दोस्रो स्थान हासिल गरेकी छन्। विद्यालयमा कक्षा ९ मा अध्ययनरत आरोहीले प्रतियोगितामा उत्कृष्ट कला प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकी हुन्। उनको यस सफलताले विद्यालयको गौरव बढाउनुका साथै
थप पढ्नुहोस्
कोहलपुर, बाँके कार्तिक १० गते । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बाँकेको कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले हालै कोहलपुर नगरपालिका-७, लक्ष्मणपुरस्थित मितेरी
थप पढ्नुहोस्
नारायण थापा गोकर्णेश्वर, काठमाडौं । Asez World Mission Society Church of God University Student Volunteer Group (आसेज वल्र्ड मिसन सोसाइटी चर्च अफ गड युनिभर्सिटी स्टुडेन्ट भोलेन्टियर ग्रुप) को आयोजनामा गोकर्णेश्वर-४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा गत आइतबार स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त केन्द्रमा करिब ६० जना अभिभावकविहीन
थप पढ्नुहोस्
भक्तपुर, असोज २८ गते । सूर्यविनायक नगरपालिका-९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र
थप पढ्नुहोस्










Total views : 406171