LATEST


भक्तपुर । भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ शनिबार मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञान बहादुर लामाको सभापतित्वमा सम्पन्न उक्त गरिमामय समारोहमा उहाँले विद्यालय स्थापनाको संघर्षपूर्ण इतिहास र
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सुर्यविनायक नगरपालिका वडा ४ मा रहेको ईडेन गारडेन स्कुलको आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा बुधबार सम्पन्न भएको छ। विद्यार्थीहरूको वाककला र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान छात्रछात्राहरूले आफ्नो तर्क र
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडाैं। परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले “पृथ्वीलाई बचाउनको निम्ति ‘जिरो प्लास्टिक २०४०’ मिलेर अभ्यास गरौं !” भन्ने मूल नाराका साथ को जया बहुमुखी क्याम्पसमा वातावरण गोष्ठी सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ (आसेज) ले समुदायमा प्लास्टिक प्रदूषण अन्त्य गर्ने समाधानका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, माघ २६ गते । आजबाट भक्तपुरमा एचपीभी खोप सञ्चालन हुने भएको छ । जिल्लाका चार वटै नगरपालिकाहरुमा लक्षित समूहका किशोरीहरुलाई स्कुलस्कुलमा पुगेर खोप दिइने भएको हो ।स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार जिल्लाका पत्रकारहरुसँंग अन्तरक्रिया गरी जिल्लाका चारवटा नगरपालिकामा कक्षा ६ का विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, माघ १८ गते । सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न भएको छ । उक्त समापन समारोह सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासदेव थापाको प्रमुख आतिथ्यतामा भएको राष्ट्रपति रनिङशील प्रतियोगितामा अरुनिको माध्यमिक विद्यालय २५ स्वर्ण १२ रजत र ११ कास्य सहित प्रथम स्थान हासिल गर्न सफल
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका-३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले प्रत्येक शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुुभएको छ । वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको मङ्गलवार महामञ्जुुश्रीस्थित कलमसीमा भएको वार्षिक भेटघाट कार्यक्रममा उहाँले सो आवश्यकता
थप पढ्नुहोस्
रोशन राज अर्याल भक्तपुर । बिनायक स्काउट ट्रुप, बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिले स्काउट दीक्षान्त समाराेह २०८२ सभ्य एवम् भव्य रूपमा सम्पन्न गरेकाे छ । विद्यालयका संस्थापक प्रिन्सिपल तथा स्काउट ईकाई अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिकाे सभापतित्वमा भएकाे उक्त समाराेहमा नयाँ र पुराना गरी ५० जना स्काउटहरूलाई सदस्यता, अन्नपूर्ण तथा कञ्चनजंघा
थप पढ्नुहोस्






Total views : 412135