भक्तपुर । जिल्ला प्रशासन कार्यालयको आयोजना एवम् सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा भक्तपुरको टौमढीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले आगलागी सम्बन्धी भएको कृत्रिम घटना अभ्यास कार्यक्रम सबै नागरिकहरुको लागि आवश्यक भएको बताउनुहुँदै जुनसुकै
थप पढ्नुहोस्
भक्तपुर । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर पदमा अधिवक्ता विक्रम थापाले स्वतन्त्र उम्मेदवारबाट आफू उठ्ने घोषणा गर्नुभएको छ । आज भक्तपुरको सूर्यविनायक चोकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुहुँदै सूर्यविनायक वडा नं १० चित्तपोलका बासिन्दा एवं अधिवक्ता समेत रहनुभएका विक्रम थापाले स्वतन्त्र
थप पढ्नुहोस्
ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजना र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा ललितपुरको समन्वयमा जिल्लामा क्रियाशिल नागरिक समाजका अगुवाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा ललितपुर भित्र क्रियाशिल नागरिक समाज संघ संस्थाहरुको तर्फबाट आमा मिलन केन्द्र, छोरी, शान्ति नेपाल, अन्तर धार्मिक राष्ट्रिय संजाल र इह्रिकन सहित
थप पढ्नुहोस्
भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठकुरीले ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरेको भन्ने
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा आज रिबन काटेर शिलापत्र अनावरण गरी उद्घाटन गर्नुभयको छ । सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि
थप पढ्नुहोस्
काठमाडौं । नेपालले भ्रष्टचारमा ३३अंक प्राप्त गर्दै ११७ औं स्थान पाएको छ । विश्वभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल टिआईले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा आफ्नो नाम दर्ज गरेको छ । टीआइले सन् २०२० मा संसारभरका १८० देशको
थप पढ्नुहोस्
भक्तपुर । आज प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको चौथौं अधिवेशनलाई उद्घघाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले ‘राम्रो कामको प्रचार र खराब कामको विरोध गर्नु पत्रकारिताको धर्म भएको बताउनुभयो । ’ उहाँले सबै क्षेत्रमा सुद्धिकरणको कुरा उठाउने पत्रकारिता क्षेत्रको सदस्यतामा समेत सुधारको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा ५० मिटर, १०० मिटर, २०० मिटर र ५०० मिटर दौड तथा डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको होे । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिको अधिकार
थप पढ्नुहोस्





Total views : 402908