LATEST
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर
थप पढ्नुहोस्
जन आवाज/ न्युजकाठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक
थप पढ्नुहोस्
जन आवज न्युज/भक्तपुर । संगीतकार कपिल कसपालको तीजको अवसरमा ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक भएको छ । कसपालको शब्द र स्वरमा रचिएको उक्त गीतमा गायिका टुना थापाले पनि साथ दिनुभएको छ । बि बि अनुरागीको संगीत रहेको यस गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गर्नुभएको छ भने कोरियोग्राफी पुनम श्रेष्ठले गर्नुभएको छ । राग रागिनी इन्टरटेन्मेन्ट प्रा.लि.
थप पढ्नुहोस्
जन आवाज न्युज/बर्दिवास । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल महोत्तरीले शनिबार बर्दिवासमा आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ विशेष हास्यव्यङ्ग्य महोत्सव उत्साहका साथ सम्पन्न भएको छ । गौतम होटलको सभाहल हाँसो, ताली र रमाइलोको लहरले भरिएको थियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र
थप पढ्नुहोस्
जन आवाज न्युज/तुर्कमेनिस्तान, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा नेपाललाई दक्षिण एसियाको उदाउँदो “सिलिकन उपत्यका” को रुपमा हेर्ने गरेको बताएका छन् । बिहिवार काठमाडौंमा जापान-नेपाल आइटि फोरम २०२५ मा बोल्दै मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि आइटि हब बनाउन उपयुक्त स्थान भएकाले जापान सँग आइटि उद्योग सञ्चालन गर्न आव्हान
थप पढ्नुहोस्






Total views : 403035