LATEST



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं.२ इताछेँमा अवस्थित लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले युवा लक्षित तालिमहरु सञ्चालन गरी युवाहरुलाई
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नपा वडा नं. ६ याछेँस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौतामा भएका बुँदाहरुले देशलाई उपनिवेश बनाउने खतरा भएको बताउनुभयो । एमसिसी सम्झौता नेपालको संसदले अनुमोदन गरेको खण्डमा नेपाल अमेरिकी सैन्य गठबन्धनमा
थप पढ्नुहोस्
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी उप्रतीले सहकारी संघरसंस्थाहरुको वित्तीय गुणस्तर मापन गर्ने आधारनै पर्ल्स विश्लेषण भएको बताउनु भएको छ । सहकारी संस्थाको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पर्ल्स सम्बन्धीको तालिमले सहयोग पुग्ने बताउनु भयो । शुक्रबार बैंकको चापागाँउ र इमाडोल शाखाको संयुक्त आयोजनामा
थप पढ्नुहोस्
काठमाडौं । काठमाडौंको बनस्थलीमा रहेको त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिको कास्कून र ब्लोदानको संयोजनमा रक्तदान कार्यक्रम भएको हो । सो रक्तदान कार्यक्रम कास्कून र ब्लोदान बीच आर्थिक वर्ष २०७८ देखि ०८९ सम्ममा कास्कूनका सदस्य संस्थाहरुको
थप पढ्नुहोस्
भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले जिल्लाहरूमा संचालित सदस्य सहकारीहरू मध्येवाट नियमित र उत्कृष्ट कारोवार गरे वापत संस्थाले कदर पत्र प्राप्त गरेको छ । राष्ट्रिय संहकारी बैक लि. ठिमी शाखाका अध्यक्ष श्री के.बी.उप्रेतीले संस्थाले अहोरात्र काम गरेकाले यो सम्मान प्राप्त गरेको बताउदै आउने दिनहरुमा अझ लोकप्रिय संस्था बन्नका लागि शुभकामना
थप पढ्नुहोस्











Total views : 408569