LATEST



काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज तय भएको काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबी भएको लिगको अन्तिम खेल रद्द भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको आउटफिल्ड भिजेका कारण खेल खेल्न मैदान तयार नभएपछि खेल रद्द भएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गर्न सफल भएको छ । यस्तै
थप पढ्नुहोस्
काठमाडौं । एभरेस्ट प्रिमियर लिग चौंथो संस्करणको इपिएलमा आइतबार दुई खेल हुने भएका छन् । आज हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स ११ बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमो पहिलो प्रतिस्पर्धा हुने भएको छ । आइतबार हुने उक्त खेलमा सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न कोसिस गर्ने
थप पढ्नुहोस्
काठमाडौं । लगातारको वर्षाले एभरेष्ट प्रिमियर लिगका खेलहरु ल्गातार स्थगित भईरहेका छन् । यस्तै बर्षाका कारण तेस्रो खेल समेत प्रभावित हुन पुगेको छ । आइतबार पनि भारी बर्षाका कारण पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सको खेल रोकिएको थियो । आज सोमबार विहान तय भएको काठमाडौं किंग्स ११ र बिराटनगर वारियर्सको खेल पनि रोकिन पुगेको छ । कीर्तिपुर मैदानको
थप पढ्नुहोस्













Total views : 405182