LATEST



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको उद्घघाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । उक्त महाधिवेशनमा करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घघाटन स्थलको तयारी भएको बताइएको छ । बन्दसत्र गर्ने स्थलको
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताका चाहना नै एमालेको चाहना भएकाले सोहि अनुसार अगाडि बढ्न आग्रह गर्नुभएको छ । मंगलबार पालिका अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले एकताबद्ध भइसकेकोे सन्देश जनतामाझ पुर्याउनु पर्ने बताउदै उहाँले विपक्षीले एमाले भित्र विवाद र झैझगडा चाहेको र आन्तरिक लोकतन्त्र बलियो बनाएर विरोधि चाहनामाथि चिसो पानी
थप पढ्नुहोस्
काठमाडौं । आज विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार कमजोर बनाउने काम गरेको आरोप लगाउनु भएको छ । छन् । त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक
थप पढ्नुहोस्












Total views : 405168