Jana Aawaj News

Bhaktapur Hospital
ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न 

1 year ago

जन आवाज न्युज/ललितपुर साउन, ८ गते । अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ STAR ले ललितपुर वडा नं ५ को क्षेत्र स्टिल टावरदेखि दक्षिणकाली मार्गसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। ASEZ STAR भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह हो। यसपटकको गतिविधि चाहिँ समाजमा असल उदाहरण देखाउँदै समाजमा जनचेतना फैलाउनु हो।

थप पढ्नुहोस्
ASEZ STAR द्वारा गोदावरी नपामा (SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न: Jana Aawaj News

ASEZ STAR द्वारा गोदावरी नपामा (SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न

2 years ago

नारायण थापा जन आवाज न्युज/ललितपुर बैशाख, ४ गते । गोदावरी क्षेत्रका फूलचोकी सेकेन्डरी स्कुल र किटिनी सेकेन्डरी स्कुलका विद्यार्थीहरूद्वारा “ASEZ STAR नेपाल गोदावरी शाखा गोदावरी नगरपालिका दिगो विकास लक्ष्यहरू(SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न गरेको छ। उक्त कार्यक्रममा गोदावरी साइनिङ स्टार फुलचोकी सेकेन्डरी

थप पढ्नुहोस्
विद्यार्थी स्वयंसेवक समूह Asez star द्वारा पानीको मुहानमा पहिरो हटाउने कार्य सम्पन्न: Jana Aawaj News

विद्यार्थी स्वयंसेवक समूह Asez star द्वारा पानीको मुहानमा पहिरो हटाउने कार्य सम्पन्न

2 years ago

काठमाडौं । आइतबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखा मण्डलीका विद्यार्थी स्वयंसेवक समूहले टोखाको तीनधारा स्थित स्थानीय मानिसहरूको सहकार्यमा पहिरो गएको ठाउँमा पहिरो हटाउने कार्य सम्पन्न गर्नुभएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा आयोजना गरिएको कार्यक्रम्मा ५० जनाको सहभागीता रहेको थियो । पिउने पानीको निम्ति प्रचलित तीनधारा,

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीका विद्यार्थीहरु ASEZ STAR द्वारा ललितपुरको गोदावरीमा वृक्षारोपण सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीका विद्यार्थीहरु ASEZ STAR द्वारा ललितपुरको गोदावरीमा वृक्षारोपण सम्पन्न

2 years ago

ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचारका विद्यार्थी स्वयंसेवक समुह ASEZ STAR ले ग्रिन वल्ड परियोजना अन्र्तगत ललितपुरको विष्णुखेल पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मण्डलीले जलवायु प्रकोप बढ्दैजाँदा जलवायु परिवर्तन विरुद्ध प्रतिक्रियाको महत्वमाथि जोड दिइँदैछ । यस्तो बेलामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विद्यार्थी

थप पढ्नुहोस्
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न