LATEST



भक्तपुर । वल्ड इन्टरनेशनल कराँते फ्रेड्रेशन (डब्लुआइकेएफ) को व्यवस्थापन तथा नेपाल ओदो इन्टरनेशनल कराँदे दो गुण्डू डोजो भक्तपुरद्धारा शनिबार गुण्डूमा आयोजित पहिलो भक्तपुर जिल्ला स्तरीय ग्रेडिङ सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न समूहका गरी २८ जनलाई ग्रेडिङ गरी पदक र सम्मान पत्र प्रदान गरिएको छ । २८ जना मध्ये ब्यालक बेल्ड प्राप्त गर्ने
थप पढ्नुहोस्
काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ । उक्त प्रतियोगितामा सिनियर एकल कातातर्फ र ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जित्न सफल भएका छन् । त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक हात पार्न सफल भएका छन् । त्यस्तै सुमन
थप पढ्नुहोस्
काठमाडौं । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जन बिहीबार जर्मनीको चिम्निज जाने भएका छन् । पुरुष एकल तर्फ काता मण्डे तथा ७५ केजीमुनि मुकुन्दले प्रतिस्पर्धा गर्ने भएका छन् भने, दुवै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता रहि सकेका छन् । उक्त सागमा मण्डेले
थप पढ्नुहोस्












Total views : 405516