LATEST
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुन लागेको बताउनुभएको छ । मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताउनुभएको हो । सम्पुर्ण टिमलाई शुभकामना दिनुहुदैं एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा
थप पढ्नुहोस्
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणका रूपमा मनाइने १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा
थप पढ्नुहोस्
नागढुङगा । सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नु भएको छ । नेपालमा सार्वजनिक यातायात संचालन हुने यो नै पहिलो सुरुङमार्ग बन्ने भएको छ । नेपालजस्तो हिमाली र पहाडी भुभाग भएको देशमा सुरुङमार्ग धेरै उपयुक्त साबित भएको छ । निर्माणमा बढी लागत लाग्ने भएता पनि ईन्धनको बचत, समयको बचत, सवारी दुर्घटनामा कमी, भुक्षय र
थप पढ्नुहोस्





Total views : 403562