सरकारी कर्मचारीले १ महिनामा दुई पटक तलब पाउने | Jana Aawaj News

सरकारी कर्मचारीले १ महिनामा दुई पटक तलब पाउने

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारी कर्मचारीले १ महिनामा दुई पटक तलब पाउने : Jana Aawaj News

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । गत शुक्रबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने महालेखा नियन्त्रक कार्यालयले बताको छ । समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ रहेको छ।

वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ। त्यसमै १५-१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी गरिएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न