सुर्खेतमा माओवादी जिल्ला कमिटि सदस्य सहित कांग्रेसका दर्जनौं एमाले प्रवेश | Jana Aawaj News

सुर्खेतमा माओवादी जिल्ला कमिटि सदस्य सहित कांग्रेसका दर्जनौं एमाले प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्खेतमा माओवादी जिल्ला कमिटि सदस्य सहित कांग्रेसका दर्जनौं एमाले प्रवेश : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं.२ कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, पवित्रा चपाई, हरिकला चपाई, भवानी पौडेल, अम्विका आचार्य नेपाली साथै कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायत एमाले प्रवेश गरेका छन् ।

आज नवप्रवेशीहरुलाई एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्माले स्वागत गरेका हुन् ।

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न