भक्तपुरको सडकमा रुख ढल्दा ३ जनाको मृत्यु (तस्विरमा हेरौं) | Jana Aawaj News

भक्तपुरको सडकमा रुख ढल्दा ३ जनाको मृत्यु (तस्विरमा हेरौं)

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको सडकमा रुख ढल्दा ३ जनाको मृत्यु (तस्विरमा हेरौं) : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सल्लाघारी चोङा गणेशस्थित रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सडकको छेउमा रहेको रुख ढल्दा ठिमीबाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं. को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं. को स्कुटरलाई थिचेको थियो ।


सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घटना स्थलमै मृत्यू भएको प्रहरीले जानकारी गराएको छ ।


अरू ९ जना घाईतेको डा. इवामुरा अस्पताल, भक्तपुर अन्र्तरास्ट्रिय अस्पताल, र मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न