ठमेल १ गतेदेखि २४ सैँ घण्टा खुल्ला | Jana Aawaj News

ठमेल १ गतेदेखि २४ सैँ घण्टा खुल्ला

पढ्न लाग्ने समयः < 1 मिनेट
ठमेल १ गतेदेखि २४ सैँ घण्टा खुल्ला : Jana Aawaj News

काठमाडौ । ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन रुपमा (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जानकारी गराएको छ ।

परिषदका अध्यक्ष भविस्वर शर्माले ठमेल र दरबार मार्ग खुलाउन आवश्यक तयारी भएको बताउनुभएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
2 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
3 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
4 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न