भक्तपुरको विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् ) | Jana Aawaj News

भक्तपुरको विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको  विस्का:जात्रा (तस्वीरमा हेर्नुहोस् ) : Jana Aawaj News

भक्तपुर । भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका- ५ तःमारी टौमढी पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिनको जात्रा सुरु भएको हो।

तस्बिर: सामाजिक संजाल ।

विस्का जात्रा २०८१ वैशाख ५ गते बुधबारसम्म चल्ने छ। प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि सुरु भई वैशाख ५ सम्म जात्रा चल्ने परम्परा रहदै आएको छ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न