डीडीसीले किसानलाई दियो ४८ करोड | Jana Aawaj News

डीडीसीले किसानलाई दियो ४८ करोड

पढ्न लाग्ने समयः < 1 मिनेट
डीडीसीले किसानलाई दियो ४८ करोड : Jana Aawaj News

काठमाण्डौं । डीडीसीले १३ दिनमा किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेकोले ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

संस्थानले बैशाखमा गर्मी बढेसगैं दुग्धजन्य पदार्थ दूध, दही, मोही, पनिर, लसी, आइसक्रिमको बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी गराएको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न