नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 2 मिनेट
नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्लाको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु हुने भएको छ । ९ औं जिल्ला अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरिहेको जिल्ला अध्यक्ष बचन देउजाले बताउनुभयो । यसैगरी पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न