काठमाडौं । आज विहान ११ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सदनको अवरोध हटाउने विषयमा द्धिपक्षीय र बहुपक्षीय छलफल भएको थियो ।
आजको बैठक संसद् सचिवालयले २ बजेसम्मको लागि स्थगित गरेको थियो । तर, २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएकोे हो ।

अर्को बैठक आइतबार विहान ११ बजे बस्ने भएको छ । आज नै प्रधानमन्त्री पुष्पकमल दाहालले साँझ ६ बजे कांग्रेसका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related

Total views : 345986