गुण्डु आँखा शिविरबाट ३०३ जना सेवा लिए | Jana Aawaj News

गुण्डु आँखा शिविरबाट ३०३ जना सेवा लिए

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डु आँखा शिविरबाट ३०३ जना सेवा लिए : Jana Aawaj News

रशिला थापा
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ७ स्थित गुण्डू स्वास्थ चौकीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना गुण्डू स्वास्थ चौकिको समन्वय र लायन्स आँखा अस्पताल काठमाण्डौंको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

शनिबार सम्पन्न उक्त आँखा शिविरमा ३०३ जना सेवाग्राहीले सेवा लिएको सुर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र साकोटाले जानकारी दिनुभयो ।

शिविरमा ४९ जना सेवाग्राहीको आँखाको थप उपचार गर्नुपर्ने भएको छ । शिविरमा उपलव्ध सेवाहरुमा आँखा सम्वन्धि सम्पूर्ण समस्याको जाँच तथा निःशुल्क औषधी वितरण, मोति विन्दुको स्क्रीनिङ्ग, निशुल्क मेशिनवाट अप्रेशन, मोति विन्दुको अपरेशन गरेका व्यक्तिहरुलाई मातृका आई केयर सेन्टरवाट निःशुल्क चस्मा उपलव्ध गराइएको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न