गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको पहिचान खुल्यो, सिसि क्यामराबाट पुस्टि | Jana Aawaj News

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको पहिचान खुल्यो, सिसि क्यामराबाट पुस्टि

पढ्न लाग्ने समयः < 1 मिनेट
गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको पहिचान खुल्यो, सिसि क्यामराबाट पुस्टि : Jana Aawaj News

भक्तपुर ।  भक्तपुरको गठ्ठाघरमा आज भएको सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका चालक महिला नभएर पुरूष रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु भएका पुरूष ओखलढुंगाका उत्तम काेइराला भएको पुष्टि भएकाे उहाले जानकारी दिनुभएको हो ।

स्कुटरलाइ ठक्कर दिएकाे ट्रक चालक सर्लाही मलंगवा न.पा.२ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ रहेकाे र उनी पनि प्रहरी वृत्त बानेश्वर काठमाण्डौको नियन्त्रणमा रहेकाे उहाँले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न