नेकपा एमाले सुर्यविनायक नगरकमिटिमा अध्यक्षमा श्रेष्ठ सर्वसहमत | Jana Aawaj News

नेकपा एमाले सुर्यविनायक नगरकमिटिमा अध्यक्षमा श्रेष्ठ सर्वसहमत

पढ्न लाग्ने समयः 2 मिनेट
नेकपा एमाले सुर्यविनायक नगरकमिटिमा अध्यक्षमा श्रेष्ठ सर्वसहमत : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । आइतबार भएको बन्दसत्रबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्य कमिटि सर्वसहमत चयन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, सहसचिवद्धयमा दिनेश थापा र सुनिता देउजा चयन हुनुभएको हो ।

सदस्यहरुमा कृष्णहरि खड्का, कान्छा प्रजापति (अजय) सुमित्रा थापा, बिराट विष्ट, शहदेव न्यौपाने, ममता राउत, अम्बिका न्यौपाने, उमेश रिसाल, सञ्जय श्रेष्ठ, मधु थापा, उमा पौडेल, भुवन केसी, शरद रिसाल, राजेन्द्र कुमार राजथला, राम प्रसाद मानन्धर लगायत रहेका छन् । शनिबार एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्धघाटन गर्नुभएको थियो ।

नयाँ नेतृत्वको नामावली :

 

 

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न