नारायण थापा
जन आवाज न्युज/ भक्तपुर चैत्र २९ । प्रकृति, संस्कृती र ईतिहास (Nagarkot is more than sunrise) भन्ने मुल नाराका साथ होटल एभरेस्ट मान्ला नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना गरिएको छ ।
चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर, बनेपा र शन्खरापुर नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रबर्दक नेपाल पर्यटन बोर्डको, नगरकोट नाल्दुम पर्यटन विकास समिती नगरकोटको समन्वय र नगरकोट भ्रमण वर्ष २०८२ को संयुक्त सचिवालय, नगरकोटको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ आयोजना गर्न लागिएको हो ।
प्रेस विज्ञप्ति :

भ्रमण वर्ष २०८२ को बारेमा :

भिडियोमा हेर्नुहोस् :
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351547