काठमाडौं । नेकपा माओवादीका केन्द्रिय नेता वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।
उहाँको सचिवालयले जानकारी गराए अनुसार लगातार औषधी खाँदा र घरमा आराम गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुको सल्लाह अनुसार नै थप उपचारका लागि बैंकक जान लागेको बताइएको छ ।

यसअघि पनि भाइरल ज्वरोका कारण निमोनिया भएपछि थाइल्याण्डमा नै उपचार गरिएको उहाँलाई पुन स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गर्दा जण्डिसको मात्रा देखिएकाले थप उपचारका लागि बैंकक जान लाग्नुभएको हो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 348106