एभरेस्ट पब्लिक एकेडेमीका सुयोग नेपालले ल्याए ४ जीपीए | Jana Aawaj News

एभरेस्ट पब्लिक एकेडेमीका सुयोग नेपालले ल्याए ४ जीपीए

पढ्न लाग्ने समयः < 1 मिनेट
एभरेस्ट पब्लिक एकेडेमीका सुयोग नेपालले ल्याए ४ जीपीए : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर  असार, १५ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका  छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन्  । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका ७ जनाले चार जीपीए ल्याएका हुन ।

यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ स्थित एभरेस्ट पब्लिक एकेडेमीबाट सुयोग नेपालले एसइइमा ४ जीपीए प्राप्त गरेको स्कुलका संस्थापक निर्देशक उमेश सापकोटाले जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
2 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
3 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
4 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न