सुनको मूल्यमा सामान्य गिरावट | Jana Aawaj News

सुनको मूल्यमा सामान्य गिरावट

पढ्न लाग्ने समयः < 1 मिनेट
सुनको मूल्यमा सामान्य गिरावट : Jana Aawaj News

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु. दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु. चार हजार २०० ले घटेर रु. दुई लाख ३५ हजार कायम भएको छ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु. तीन हजार २५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी रु. तीन हजार ८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
3 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
4 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न